Wednesday, December 26, 2018

तीन महिना अन्तरीक्षमा बसेर फर्किएका अन्तरीक्षयात्री पृथ्वीमा हिड्न नसकेपछि (भिडियोसहित)

अन्तरीक्षमा मानिस बसेर आए भन्ने बित्तिकै हामिलाइ अचम्म लाग्छ ।अन्तरीक्षको बसाईँ कति रमाइलो होला । हामिलाइ लाग्न सक्छ बिना गुरुत्वाकर्षण कसरी बस्दा होलान् । अझ भू–उपग्रहमा बस्ने मानिसहरु पृथ्वीमा फर्कदाँ कस्तो होला या कसरी हिडडुल गर्न सक्लान् त । त्यस्तै नासाका अन्तरिक्षयात्री एजे फउत्सेल १ सय ९७ दिनको अन्तर्राष्ट्रिय स्पेश स्टेशन बसाईँपछि यही डिसेम्बरमा फर्किएका […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GQ9NqW

No comments:

Post a Comment