Saturday, December 15, 2018

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि

काठमाडौँ : पाँचौ संस्करणको साफ महिला फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीले आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यही मङ्सिर २६ गतेदेखि ३३ खेलाडीलाई बोलाएर प्रशिक्षण शुरु गरेकामा आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्न लागिएको टोलीका प्रशिक्षक हरि खड्काले जानकारी दिनुभयो । प्रतियोगिता आउन झण्डै तीन महिना अगाडिदेखि नै नेपालले खेलाडीलाई बन्द प्रशिक्षणमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CeZcBS

No comments:

Post a Comment