Thursday, December 20, 2018

आफुलाई बलात्कार गर्न खोज्ने प्रहरीलाई रुखमा बाधेर मर्ने गरेर पिटिन् यी महिलाले , पिटेको तस्बिर भयो भाइरल

अहिले भारतिय मिडियामा एक महिलाले प्रहरीलाइ रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो र तस्बिर भाइरल बनिरहेको छ । भारतीय संचार माध्यमहरुले यस भिडियोलाई प्राथमिकताका साथ देखाए पनि यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ ।उक्त भिडियोमा एक महिलाले रुखमा बाधेर मरणासन्न हुने गरी पिटेको देखाइएको छ । महिलाले बताइए अनुसार उक्त प्रहरीले मादकपदार्थ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2PPSFB1

No comments:

Post a Comment