Wednesday, December 19, 2018

नदीमा डुबेका एक व्यक्तिको ज्यान यसरी ज्यानको बाजी लगाएर बचायो कुकुरले (हेर्नुहोस् भिडियो)

हामिले कुकुरलाइ घरको सुरक्षा गर्ने जनावरको रुपमा मान्छौ । धेरैले कुकुरलाइ आफ्नो सन्तान जसरी माया गर्ने गर्छन् । कुकुरले सुरक्षा मात्र होइन अरु धेरै सहयोग गर्छ । हामि कुकुरलाइ जति माया गर्छौ कुकुरले पनि आफ्नो मालिक अर्थात हामिलाइ माया गरेको हुन्छ । यतिबेला सामाजिक संजालमा कुकुरको एउटा भिडियो निकै भाइरल भएको छ । उक्त भिडियोमा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2UZ05Wj

No comments:

Post a Comment