Thursday, December 6, 2018

श्रृंखलाको सपनाः नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ! के भन्छन् क्लासमेटहरु ?

श्रृङ्खलाको मिस वल्र्ड प्रतिस्पर्धासम्मको यात्रा काठमाडौं । आफ्नो देशलाई विश्वमाझ चिनाउने गरी मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली श्रृङखला खतिवडाले प्रस्तुत गरेको भिडियो हो, यो । अहिले मिस वल्र्ड प्रतिस्पर्धी श्रृङ्खलासँगै उनले आफ्नो परिचयमा देशको परिचय घोलेर प्रस्तुत गरेको भिडियो निकै चर्चित छ । हो, नेपाली चेली श्रृङखला खतिवडा अहिले मिस वल्र्डका लागि प्रतिस्पर्धा गरिरहेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BUweH5

No comments:

Post a Comment