Friday, December 7, 2018

ड्याफोडिल इन्टरस्कुल बास्केटबल : छात्रतर्फ १० र छात्रातर्फ ७ टोली प्रतिष्पर्धामा

काठमाडौं । राजधानीमा शुक्रबारदेखि ड्याफोडिल इन्टरस्कुल बास्केटबल प्रतियोगिता–२०७५ सुरु भएको छ । ड्याफोडिल स्कुलले सञ्चालन गरेको बास्केटबल प्रतियोगितामा उपत्यकाका विभिन्न माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका छन् । मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लिग चरणका खेलहरु भइरहेका छन् । विहान १० बजेबाट हुने प्रतियोगिता काठमामाडौँको सुन्दरीजल स्थित नयाँ पाटीमा रहेको ड्याफोडिल स्कुलको खेल मैदानमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L7chjy

No comments:

Post a Comment