काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माणको सपना कहिले पूरा होला ? खेलाडी र खेलप्रेमीको प्रतिक्षा लामै रह्यो । अन्तिम पटक २० वर्षअघि स्तरोन्नती गरिएको दशरथ रंगशाला पछिल्लो पटक सुधारको प्रतिक्षामा रहँदै आएको छ । २०७२ मा गएको भूकम्पले समेत क्षति पु¥याएपछि रंगशाला खेल्न अयोग्य नै बन्यो । त्यसबेलादेखिनै खेलाडीले रंगशालाको उपयोग गर्न पाएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RuDzm1
No comments:
Post a Comment