काठमाडौँ। एपिक नेपाल म्युजिक अवार्ड २०७५को नोमिनेशनमा गायक यमन माझीको ‘संगै जिउने’बोलको गीत पर्न सफल भएको छ। लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहिआएका यमन धेरैजसो आधुनिक गीतहरु गाउछन् । त्यसैबीच उनका गीतहरुमध्ये ‘संगै जिउने’बोलको गीत सर्वोकृष्ट छानिएर यमन एपिक नेपाल म्युजिक अवार्डको आधुनिकनव गायकमा नोमिनेट हुन सफल भएका हुन् । पछिल्लो समय निकै चर्चा बटुल्दै आएका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LkhqVw
No comments:
Post a Comment