काठमाडौँ । फिल्म ‘गोपी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरहरुमा विपिन ,अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । कलाकार सँगै पोस्टरमा गाई र गाइको बाच्छालाई प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल रहेकाे फिल्ममा विपिनले फिल्ममा गाई पाल्ने किसानको भूमिका निर्वाह […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RTKJ3q
No comments:
Post a Comment