काठाडौँ । फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमामा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् भने अनमोल र उपसना सिंह ठकुरी फिर्चड छन् । गीतको शब्द दिग्गज धौरालीले लेखेका हुन्। कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EhHaA9
No comments:
Post a Comment