Wednesday, December 19, 2018

इपिएल दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ११ः३० बजे देखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु भएको थियो। काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएको थियो। ललितपुरसँग पराजित भएपनि काठमाडौंले भने फाइनल प्रवेशको लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PMVMty

No comments:

Post a Comment