एडीलेड । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो । पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो । भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा म्यान अफ द म्याच […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QozMtY
No comments:
Post a Comment