Wednesday, December 12, 2018

पत्याउनुहुन्छ एउटा यस्तो अचम्मको देश, जहाँ एक किलो कुखुराको मासुको मूल्य पर्छ ९५ लाख

काठमाडौं -यो वर्ष भेनेजुयलामा मुद्रास्फीति १० लाख प्रतिशत नाघ्ने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले जनाएको छ । उच्च मुद्रास्फीतिका कारण बोलिभरको क्रय शक्तिमा पनि ठूलै गिरावट आएको छ । यो मुलुकमा १ केजी मासुको मूल्य ९५ लाख अर्थात् १।४५ डलर पर्छ ।उच्च मुद्रास्फीतिका कारण यो मुलुकको पैसाको क्रय शक्ति क्षमतामा व्यापक हस आएको छ भने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Pzs8Yr

No comments:

Post a Comment