Thursday, December 27, 2018

काठमाण्डौको नयाँ नामाकरण गरिंदै… यस्तो हुने भयो नयाँ नाम !

काष्ठमण्डप, कान्तिपुर, नेपाल खाल्डो बाहेक काठमाण्डौका अन्य नौ वटा नाम छन् । ती के के हुन् ? पढ्नोस्, मेट पिचिपिच हाँस्नुहोस् । १.कुलमाण्डौ : बिद्युत प्राधिकरणमा कुलमान घिसिंग आएपछि काठमाण्डौलाई ‘कुलमाण्डौ’ हुन पुगेको छ । यसअघि बर्षामा समेत काठमाण्डौबासी लोड सेडिंगको लोड बोक्थे । यो बर्ष हिँउदमा पनि चौबिसै घण्टा झमलल्ल बिजुली बाल्न पाएका शहरबासीले […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2TgW6D3

No comments:

Post a Comment