एजेन्सी । किङ खान शाहरुखको फिल्म ‘जीरो’ले बक्स अफिसमा खासै कब्जा जमाउन सकिरहेको छैन । यो फिल्मले पंडितहरुको अनुमान भन्दा पनि कम कमाई गरिरहेको छ । तर यो फिल्मले आज क्रिष्टमसको छुट्टिकमो फाइदा उठाउन सक्छ । यो फिल्मले रिलिजको चार दिनमा ६० करोडको आँकडा पार गरेको छ । अर्को तर्फ साउथ फिल्म ‘के.जी.एफ.’ले बक्स अफिस […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GGB9Qk
No comments:
Post a Comment