Tuesday, December 18, 2018

निर्देशक देवेन्द्र पाण्डेकाे सिनेमा यात्रा

काठमाडौँ । फिल्म ‘वान साइड लभ’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक देवेन्द्र पाण्डेले अर्को फिल्म ‘भिलेन’ लाई निर्देशन गरेका छन् ।  पाण्डेलाई एक पछि अर्को गर्दै चलचित्र निर्देशनको अफर आउन थालेको छ । सुपरस्टार निखिल उप्रेती, शिल्पा पोखरेल लगायतको अभिनय रहेको फिल्म आगामी महिना देशभर प्रदर्शनमा आउँदैछ । फिल्म ‘वान साइड लभ’ निर्देशन गरेर प्रदर्शन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PLLCcy

No comments:

Post a Comment