Saturday, December 1, 2018

शहीद स्मारक ‘ए’ डिभिजन लिग: सङ्कटा क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा सङ्कटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले तीन अङ्क जोडेको छ । सङ्कटाले खेलको २३औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zBeMGa

No comments:

Post a Comment