Monday, December 17, 2018

के प्रभाषले अनुष्कालाई डेट गरिरहेका छन् ?

एजेन्सी । ‘कफी विद करण’ को आगामी एपिसोडमा फिल्म बाहुबलीको टिम देखिनेछन् । करण जोहरको यस शोको आगामी एपिसोडमा अभिनेता प्रभाष, राना दग्गुबाती र एसएस राजमौलीले प्रश्नको कडा जवाफ फर्काउनेछन् । स्टार वल्र्डमा यस शोको नयाँ दुई प्रोमो रिलिज गरिएको छ, जहाँ अभिनेता प्रभाषको निजी जीवनसँग जोडिएको केही प्रस्नहरु गरिएको छ । शोमा अभिनेता प्रभाषलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UQrFFi

No comments:

Post a Comment