काठमाडाैं । म्यानचेस्टर युनाइटेडले कामचलाउ म्यानेजर नियुक्त गरेको छ । आफ्ना पूर्वखेलाडी ओले गुनार सोल्सारलाई म्यानचेस्टर युनाइटेडले यो सिजनको अन्त्यसम्मका लागि कामचलाउन म्यानेजर नियुक्त गरेको हो । पूर्वम्यानेजर जुजे मोरिन्ह्योलाई बर्खास्त गरेपछि क्लबले सोल्सारलाई नियुक्त गरेको हो । ओल्ड ट्राफोडमा ११ वटा सिजन बिताएका सोल्सारले सन् १९९९ को च्याम्पियन्स लिगमा फाइनल खेल जिताएका थिए । ४५ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Ra82ZN
No comments:
Post a Comment