काठमाडौँ। गणेशमान सिंह फाउण्डेनशको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता प्रदेश नं ३ को आजदेखि खेलाडी छनोट शुरु गरिएको छ । प्रतियोगितामा पुरुषमा आठ र महिलामा छ स्पर्धामा भिडन्त भइरहेको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ३८ खेलाडी सहभागी छन् । प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GFWQQC
No comments:
Post a Comment