Tuesday, December 18, 2018

राष्ट्रिय स्तरको प्रतियोगितामा दोश्रो भएको बर्दिया नेत्रहीन क्रिकेट संघलाई नगर प्रमुखबाट स्वागत

ज्योति कुमार पन्थि गुलरिया ।  बर्दियाको नेत्रहीन क्रिकेट संघलाई गुलरिया नगरपालिकामा स्वागत गरिएको छ । मंसिर ५ गते देखि ८ गते सम्म बिराटनगरमा सञ्चालन भएको राष्ट्रिय स्तरको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएको बर्दिया नेत्रहीन क्रिकेट संघ बर्दियालाई गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बधाई दिदै स्वागत गरेका हुन् । ४ दिन सम्म सञ्चालन भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ev3tSX

No comments:

Post a Comment