मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे ।राज घराना शैलीमा सम्पन्न उक्त विवाहको रिसेप्सनमा पुगेका प्रधानमन्त्री मोदीले बधाइ दिंदै प्रियंका र निकसँग तस्बिर खिचाएका थिए । प्रियंका चोपडा र निक जोनसले मंगलवार दिल्लीमा पहिलो रिसेप्शन पार्टी दिएका थिए । प्रियंका र निकको विवाह २ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KTNiQs
No comments:
Post a Comment