काठमाडौं उपत्यकामा हरेक गणेश मन्दिरमा ‘सिंगल’ गणेशको मुर्ति छ । त्यसको आकार पनि उस्तै बनाइएको हुन्छ । बसन्तपुर दरबारस्थिति ओमःवहाल क्षेत्रमै एउटा यस्तो मन्दिर छ जहाँ जोर गणेशको मुर्ती राखिएको छ । यी मुर्तीको रुप झट्ट हेर्दा एउटै भएपनि आकारमा भने केही फरक छ । मन्दिरको भित्र जोर गणेशको मुर्ती छ । जोर मुर्तिलाई दुबैतिर […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2LlmKb8
No comments:
Post a Comment