एजेन्सी । आजबाट बलिउड अभिनेता सलमान खान ५३ वर्षमा लागेका छन् । अभिनेता खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् । सलमान खानको प्रोफेसनल लाइफ हिट बन्यो, तर उनको ब्यक्तिगत जीवनमा भने केही उतार चढाब आएको छ । अभिनेता खानका फ्यानहरुले सँधै सोध्ने एउटै प्रश्न हो, ‘विहे […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2AlgbAS
No comments:
Post a Comment