चर्चाको शिखर चुमेको चलचित्र “२.०”ले कमाइ पनि आक्रमक गरिरहेको छ । सन् २०१० मा रजनीकान्त र ऐश्वर्या राय बच्चनको सुपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल “२.०”को ट्रेलरले समेत निकै प्रशंसा बटुलेको थियो । बलिउड सुपरस्टार अक्षय कुमार र रजनीकान्तको फिल्म “२.०” ले प्रदर्शनको पहिलो हप्तामा विश्व भरीमा नै पाँच सय करोडभन्दा बढी कमाई गरेको थियो ।”२.०”ले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2En7BEx
No comments:
Post a Comment