Saturday, December 1, 2018

खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

बनेपा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने बताउनुभएको छ । प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उहाँले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो । अहिले आफूहरुले खेललाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rhJyz2

No comments:

Post a Comment