एजेन्सी । केही समयअघि बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई चीर प्रतिद्वन्द्वीका रुपमा लिइने गरेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब आउन सुझाव दिएका थिए । राेनाल्डाेले इटालियन दैनिक पत्रिका ‘ला गाजेटा डेलो स्पोर्टस’सँगकाे अन्तर्वार्तामा मेस्सीलाई स्पेनिस क्लब बार्सिलोना छाडेर इटाली आउन चुनौती समेत दिएका थिए । राेनाल्डाेकाे उक्त सुझावलाई मेस्सीले जवाफ दिएका छन् । स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले आफूलाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2LG22me
No comments:
Post a Comment