Friday, December 28, 2018

नेपालका गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा जिते अवार्ड

काठमाडाैँ । नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा अवार्ड जितेका छन् । माल्दिभ्स व्यावसायिक लिग खेल्दै आएका किरणले माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् । माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा किरणले न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेरालाइ पछि पारे । अवार्ड कार्यक्रममा उत्कृष्ट चुनिएका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AgX9vy

No comments:

Post a Comment