काठमाडौं , ३ पुष । एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्स रोमाञ्चक जित बटुल्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो । हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QB6yIC
No comments:
Post a Comment