Tuesday, December 25, 2018

नेपाल र युएईबीच जनवरीको अन्तिम साता एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट् युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज वान डे इन्टरनेशनल जनवरीको अन्तिम साता हुने भएको छ । नेपालले युएईसँग एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा जनवरीदेखि फेब्रुअरी पहिलो सातासम्म युएईमै प्रतिष्पर्धा गर्ने भएको हो । युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CyDfO8

No comments:

Post a Comment