Monday, December 17, 2018

प्रथम मेयर कपको उपाधि कावासोती–३ लाई

कावासोती । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले कावासोती नगरपालिकामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि कावासोती–३ ले प्राप्त गरेको छ । कावासोती नगरपालिका–३ र ४ बीच भएको अन्तिम खेलमा कावासोती–३ दुई/एक गोल अन्तरले विजयी हुँदै उपाधि आफ्नो पक्षमा पारेको हो । कावासोती–३ को जीतका लागि जर्सी नं ७ का प्रकाश क्षेत्रीले खेलको ४५औँ मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SX1gUF

No comments:

Post a Comment