Friday, February 1, 2019

युएईसँग टी-२० क्रिकेट शृङ्खलाकाे दोश्रो खेल आज, हारको बदला लिने तयारीमा नेपाल

काठमाडाैँ । युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दैछ । हिजो बिहीबार भएकाे खेलमा हारको बदला लिन आजकाे खेलमा भने निकै सुझबुझका साथ मैदानमा उत्रिने नेपालको तयारी छ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ । हिजो भएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HKJTFT

No comments:

Post a Comment