काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरे […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SyscOH
No comments:
Post a Comment