काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को बलिङ वरियतामा नेपाली खेलाडी सोमपाल कामी ७० औं स्थानमा उक्लिएका छन् । आइसीसीले जारी गरेको वरियतामा बलर सोमपालले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका हुन् । युएइसँगको एकदिवशीय र टी २० मा उत्कृष्ट प्रदर्शन र रेटिङलाई आधार मानिएको छ । सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GBFUcm
No comments:
Post a Comment