काठमाडौं । भारतमा चलिरहेको हिरो गोल्डकप फुटबलको उपाधिका लागि भईरहेको खेलमा नेपाल म्यानमारसँग ३ – १ ले पछि परेको छ । पहिलो हाफ अघि नेपालले म्यान्मारसँग एक एकको बराबरी खेलेको थियो । तर खेलको ५६ औं र ७० औं मिनेटमा म्यानमारले थप दुई गोल गरेपछि नेपाल २ गोलले पछि परेको हो । खेलको ४० औे […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Eduk5D
No comments:
Post a Comment