काठमाडौँ । नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ । र्याफ्टिङ च्याम्पियनसिप अन्र्तगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टीमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2GUKl2c
No comments:
Post a Comment