काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले १ सय ८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको छ । पहिलो खेल गुमाएको नेपालले आजको खेललाई आफ्नो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SkL1UD
No comments:
Post a Comment