काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्षेत्र नं.४ को आयोजनामा प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष शुभ शर्माले जनाएका छन् । सिक्स ए साइड स्वरुपमा हुने नकआउट प्रतियोगितामा २०३६ सालमा जन्म भएकाले प्रतियोगितामा सहभागी हुने पाउने प्रावधान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UUE2PE
No comments:
Post a Comment