Monday, February 25, 2019

प्रदेश एक महिला फुटबलः तेह्रथुम, ताप्लेजुङ्ग र ईलाम विजयी

विकास घिमिरे, धनकुटा, १३ फागुन । धनकुटामा हिजोबाट सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १ नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा तेह्रथुम, ताप्लेजुङ्ग र ईलाम विजयी भएका छन् । आज विहान भएको तेह्रथुम र खोटाङ्गबीचको पहिलो खेल निर्धारित समयसम्म १—१ को बरावरी गोलको बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुट आउटमा तेह्रथुमले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E8AfaU

No comments:

Post a Comment