Monday, February 4, 2019

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिंदै

काठमाडौं । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ । संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै भव्य स्वागतको तयारी भइरहेको छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S94F6L

No comments:

Post a Comment