काठमाडाैं । नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका रहेको फिल्म ‘बुलबुल’शुक्रबार देखि प्रदर्शनमा आएको छ । महिला टेम्पो ड्राइभरको पात्रको रुपमा स्वस्तिमालाई उभ्याइएको फिल्ममा स्वस्तिमासँगै मुकुन भूषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जवल अधिकारी लगायतको अभिनय रहेको छ । बिनोद पौडेल र अविरल थापाको निर्देशन रहेको फिल्मको कथा र पटकथा पनि निर्देशक पौडेलकै हो ।फिल्म ‘बुलबुल’ ट्रेलर […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2V03vaC
No comments:
Post a Comment