काठमाडौं , १८ माघ । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको दोस्रो तर महत्वपूर्ण खेलमा नेपालले कमजोर सुरुवात गरेको छ । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेर युएईलाई सस्तोमा समेट्न सफल भएपनि युएईको लक्ष्य पछ्याउन आएको नेपाललाई सुरुवातमा नै गम्भीर धक्का लागेको छ । नेपालले लक्ष्य पछ्याउने क्रममा कमजोर योगफलमा नै महत्वपूर्ण चार विकेट गुमाउन पुगेको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TqNYQC
No comments:
Post a Comment