Saturday, February 23, 2019

‘डीपीएल–३’ को फाइनलमा महेन्द्रनगरद्वारा अत्तरियालाई १ सय २४ रनको चुनौती

कैलाली । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल’ तेस्रो टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्रनगरद्वारा अत्तरियालाई १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर युनाइटेडले २० पुरै खेल्दै सबै विकेट गुमाउँदै १ सय २३ रन जोडेको थियो । महेन्द्रनगरका लागि ओपनिङ गरेका विकेट किपर दिलिप नाथले सर्वाधिक ४३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GDkr3L

No comments:

Post a Comment