एजेन्सी । अनाबश्यक भाउभंगी र हर्कतले बेला बेला विवादमा आईरहने भारतीय अभिनेत्री राखी सावन्त यतिबेला सिन्दुर काण्डको कारण चर्चामा आएकी छिन् ।केही न केही कुरालाई लिएर चर्चामा आउन रुचाउने कारण उनलाई ड्रामा क्विन भनेर सम्बोधन पनि गरिन्छ । राखी यसपटक चर्चामा आउनुको कारण भने हालै उनले भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा स्नान […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RWF4cd
No comments:
Post a Comment