Monday, February 25, 2019

अजय देवगन र काजोलकाे सम्बन्ध

काठमाडौँ । बलिउडका कलाकार अजय देवगन र काजोल ५ वर्ष सम्मको डेटपछि विवाहा बन्धनमा बाधिएका थिए । सन १९९९ को २४ फेबु्रवरीमा विवाह भएको उनीहरुको आज एनिभर्सरी परेको छ । अजय र काजोलको सम्बन्ध सन १९९४ मा फिल्म गुंडाराजको शूटिंगबाट सुरु भएको थियो । उनीहरुले एक अर्कालाई मायाँ गर्छु भनेर कहीले नभनेको अजयले भारतीय मिडियामा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IAwMHC

No comments:

Post a Comment