Thursday, February 14, 2019

चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह: ग्रिनफिल्डलाई उपाधि

काठमाडौँ । ग्रिनफिल्डले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गर्लस भलिबल उपाधि बिहीबार जितेको छ ।हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । ब्वाइजमा नवोदित पहिलो भयो । फाइनलमा नवोदितले एन्जल्स हर्टलाई ३–२ ले हरायो । विजेतालाई हिसानका केन्द्रीय उपाध्यक्ष डा। स्वागत श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DG66iK

No comments:

Post a Comment