Thursday, February 7, 2019

फुटबलको विश्व वरियतामा नेपाल १६१ औं स्थानमा यथावत, कतारले छलाङ मार्यो

काठमाडौं, २४ माघ । विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता क्रम सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ । यता, एसियन कपको उपाधि उचालेको कतारले भने वरियतामा छलाङ मारेको छ । कतारले ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको हो । त्यस्तै, भारत फिफा बरियतामा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SdW9DF

No comments:

Post a Comment