काठमाडाैं । सोमबारदेखि थाइल्यान्डमा सुरु हुने आईसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानी रहेको १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । नेपाली टोली शनिबार थाइल्यान्ड प्रस्थान गर्दै छ । नेपालले पहिलो खेल मंगलबार मलेसियाविरुद्ध खेल्ने छ । बिहीबार थाइल्यान्ड र शुक्रबार यूएईविरुद्ध भिड्ने छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2X2k6MZ
No comments:
Post a Comment