Monday, February 25, 2019

आइसीसी महिला टी–ट्वान्टी छनोटः चीनलाई हराउँदै नेपालद्वारा चौथो जित दर्ता

काठमाडौं, १३ फागुन । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले चौथो जित निकाल्दा चीनलाई ५ रनको झिनो अन्तरले हराएको छ । चीनमाथि सदैव भारी अन्तरको विजय हात पार्दै आएको नेपालले यसपटकको जितमा भने ५ रनको मात्र सहारा लिन पुग्यो । टस हारेपछि पहिलो ब्याटिङमा आएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ICOfPD

No comments:

Post a Comment