काठमाडौं । आईसीसी टी–२० एशिया छनोटमा एसिया क्वालिफायरमा आयोजक थाइल्यान्डसँग नेपाल पराजित भएको छ । १२५ रनको लक्ष्य पाएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र जोड्यो ।नेपालले सूररुको ६ रनमा २ विकेट र ८ रन जोड्न ३ विकेट गुमाइसकेको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् । त्यसैगरी सीता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SSeXZo
No comments:
Post a Comment